८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुदको विकासका बारेमा पूर्व मन्त्रीहरुसंग परामर्श

खेलकुदको विकासका बारेमा पूर्व मन्त्रीहरुसंग परामर्श



काठमान्डौं, १५ कातिक । युवा तथा खेलकुद मन्त्रालयले आफू मातहतका निकायलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले राय परामर्श लिन सोमबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा कार्यक्रम आयोजना ग¥यो ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सक्रिएतामा भएको कार्यक्रममा पूर्व खेलकुद मन्त्रीलगायत सराकोर निकायका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा खेलकुदका पूर्व मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०, पूर्व राज्यमन्त्री गोपी अछामी, पूर्व सहायक मन्त्री चन्दा चौधरी तथा खेलकुद मन्त्रालयसंग सम्बन्धित सरोकार निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ००:००  ३ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली