११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेक्स गर्दा मज्जा आएन ? कसरी लिन सकिन्छ मज्जा ? जान्नुहोस

सेक्स गर्दा मज्जा आएन ? कसरी लिन सकिन्छ मज्जा ? जान्नुहोस



एजेन्सी । प्राय सबै मानिसहरु आनन्दमय सेक्सको मज्जा लिन कसरी पाइन्छ भनेर चिन्तिन हुने गरेको देखिन्छ । त्यसको एउटै कारण हो थकित, तनाव र रोमान्टिक मोड नहुनु र वातावरण आफूले भनेजस्तो नहुनु । महिलाहरु जाडो महिनालाई भन्दा गर्मी महिनालाई सेक्सका लागि उपयुक्त ठान्छन् भने पुरुषहरु गर्मी महिना भन्दा जाडो महिनामा सेक्सको रुचि बढी राख्दछन् । यसरी दुबै पार्टनर फरक समयमा सेक्स गर्ने हुँदा मौसम, वातावरणले पनि समस्या हुने गरेको पाइन्छ ।

यदि तपाइले अहिले नै सेक्स गर्न चाहानुभएको छ भने आफूले पहिला आफ्नो सेक्स पार्टनरलाई तयार पार्नु पर्दछ । बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका दुबैले एक गिलास तयार गर्नुहोस् । रेड वाइन काम उत्तेजनाको लागि महत्वपूणर् मानिन्छ । जसले तपाईलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ । जसले सेक्सलाई अति उपयोगी बनाई मज्जा आउँछ । यदि तपाई दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस् ।

किनकी तपाई थकित हुनुभयो भने झन् स्वास्थ्य खराव हुन्छ । शरिर फुर्तिलो बनाउनका लागि पनि सेक्स प्रभावकारी हुन्छ । त्यसैले तपाई आनन्द र मज्जा आउनका लागि तपाई पार्टनर दुबै बाथरुम जानुहोस् अनि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन्छ र सेक्सको आनन्द लिन सक्नुहुने छ । तपाईको यौन जीवन सुखद् बनाउन यौन जीवन पनि रमाइलो हुनुपर्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ००:००  ३ : १४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली