९ श्रावण २०८१, बुधबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन टि आर पाण्डे ?

को हुन टि आर पाण्डे ?



कपिलवस्तु, ३० कातिक । कपिलवस्तु जिल्लाका नागरिकका लागि यो नाम नौलो भने पक्कै होइन । तर, आज भन्दा करिब ६ वर्ष पहिले नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनैतिक यात्राको सुरुवात गरेका टि आर नामले चिनिने तिलकराम पाण्डे युवाहरुका माझमा अत्यन्तै प्रिय छन् ।

समाजिक काममा निकै अबल रहेर जनताको समस्या तथा उनिहरुको हकहितका लागि सदैव तल्लिन पाण्डेले सबैको मन जित्न सफल भएका छन् । पाण्डे कहिले समाजमा रहको फोहोर सफाइको अभियान आफैबाट सुरु गर्नु पर्छ भन्ने अभियान सहित झाडु लिएर सडकमा निस्किनछन त कहिले हरियाली सहर बनाउन बृक्षरोपण गर्दै हिड्छन् ।

राजनितीमा युवाको अग्रसर्ता हुनु पर्छ भन्ने विचार धारा बोक्ने पाण्डले यतिबेला नेपाली काँग्रेको आसन्न महाधिवेशनमा लुम्बिनी प्रदेश प्रतिनिधिमा उमेद्वारी दिएका छन् । मङ्सिर ३ गते हुने प्रतिनिधि छनोट निर्वाचनमा पाण्डेले खसआर्यबाट आफ्नो उम्मेद्धारि दिएका छन् ।

२५ वर्षीय पाण्डेले पार्टीमा युवाहरुको सहभागिता बढाउन र उनीहरुको प्रतिनिधित्व गर्न आफु प्रदेश अधिवेशनको प्रतिनिधि बन्न चाहेको बताएका छन् । उनी काँग्रेसको प्रदेश प्रतिनिधिका लागि लुम्बिनी प्रदेशकै कान्छो उम्मेद्धार हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार ००:००  १ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली