८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेसको पदाधिकारी बैठक दिउँसो साढे २ बजे

काँग्रेसको पदाधिकारी बैठक दिउँसो साढे २ बजे



काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने पनि बस्ने भएको छ । भोलि बस्ने काँग्रेसको कार्य सम्पादन समितिको बैठक बस्नुअघि आज पदाधिकारी बैठक बस्न लागको हो ।

काँग्रेस स्रोतका अनुसार बैठक आज दिउँसो साढे २ बजे सानेपामा बस्नेछ । काँग्रेसको पदाधिकारी बैठक मंगलबार हिजो पनि बसेको थियो । तर प्रधानमन्त्री एंव सभापति शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । सो कारण आज पनि पुन पदाधिकारी बैठक बस्न लागेको हो ।

आजको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे हुने छलफलबारे पूर्व विमर्श हुने बताइएको छ । जसको पूणर् छलफल भोलिको केन्द्रीय कार्य सम्पादन समितिमा हुनेछ ।

मंगलबार भने पछिल्लो राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनका बारेका कुराकानी भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ००:००  १२ : ५८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली