८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसिसी नेपालको राष्ट्रहितमा छ : प्रधानमन्त्री देउवा

एमसिसी नेपालको राष्ट्रहितमा छ : प्रधानमन्त्री देउवा



खोटाङ, ७ चैत । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान नेपालको राष्ट्रहितमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । सोमबार खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने साप्सु खोलाको नवनिर्मित मोटररेवल पक्कि पुल उद्घाटन पश्चात कार्यक्रलाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

एमसिसी नेपालको राष्ट्रहितमा छ । उहाँले भन्नुभयो, “ यो अनुदान हो, अवश्य पनि यसले देशमा गरिवी निवारणदेखि लिएर आर्थीक विकासमा ठूलो भुमिका राख्ने विश्वास गरिएको छ ।” एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार-प्रसार गरे ता पनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको विपरित नरहेको दावी गर्नुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ००:००  ७ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली