८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक नम्बर प्रदेशको इन्चार्जमा लुइँटेल र सह-इन्चार्जमा आचार्य

एक नम्बर प्रदेशको इन्चार्जमा लुइँटेल र सह-इन्चार्जमा आचार्य



खोटाङ, १४ चैत । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) को जनवर्गीय सङ्गठन प्रेस चौतारी नेपालले सात वटै प्रदेशको जिम्मेवारी तोकेको छ । प्रेस चौतारी नेपालको पोखरामा सम्पन्न नौँ महाधिवेशनपछी बसेको पहिलो केन्द्रीय कमिटीको वैठलले सात वटै प्रदेशको जिम्मेवारी विस्तार गरेको हो ।

बैठकले जिम्मेवारी तोक्दै प्रदेश -१ को इन्चार्जमा विक्रम लुइटेल र सह-इन्चार्जमा हरिवोल आचार्यलाई सर्वसम्मत चयन गरेको हो । विगत दुई दशक अगाडीदेखी पत्रकारीता क्षेत्रमा लाग्नुभएका इन्चार्ज लुइँटेल पुर्वेली आवाजमा कार्यरत हुनुहुन्छ ।

खोटाङबाट प्रकाशित हलेसी खबर साप्ताहिक र हलेसी खबर डटकमका सम्पादक आचार्य विगत डेढ दशक अघि देखी निरन्तर पत्रकारिता क्षेत्रमा निष्पक्ष कलम चलाउदै आइरहनु भएको छ । सम्पादक आचार्य प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ००:००  ११ : ४९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली