११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार

अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार



भोजपुर,२५ बैशाख । जिल्लाको षडानन्द नगरपालिका साङपाङमा अपरिचित ब्यक्तीले उम्मेदवार माथी खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे वडा- १० साङपाङकी एमालेबाट वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकाबधारी व्यक्तीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइते तामाङको टाउकोमा चार टाँका लगाएको प्रहरीको भनाइ छ । अपरिचित व्यक्तीले कुटपिट गरी फरार रहेकोले खोजी भईरहेको प्रहरीको भनाइ छ । स्थानीय शालिक तामाङले घाइते तामाङ माथी खुकुरी प्रहार भएको जानकारी दिए । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तामाङले बताए । नागरिक आवाजबाट

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ११ : १४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली