८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी मत परिणाम : बाहुनीडाँडामा (एमाले) मेयरको अग्रता

हलेसी मत परिणाम : बाहुनीडाँडामा (एमाले) मेयरको अग्रता



खोटाङ,३१ बैशाख। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका – १ बाहुनिडाडाको २ सय मत गन्दा मेयर सुर्य चिन्हमा १ सय नौ रुख चिन्हमा ७७ र हसिया हटौडामा २ मत खसेको जानकारी प्राप्त भएको छ ।

यस्तै, उपमेयर रुख चिन्हमा ७८ सुर्य चिन्हमा १४ र हसिया हथौड़ामा ९४ मत खसेको जनाइएको छ । वडा अध्यक्षमा रुख चिन्हमा ७१ सुर्य चिन्हमा ५३ र हसिया हथौड़ामा ६४ मत खसेको हो ।यसरी हेर्दा नेकपा (एमाले) मेयरको पहिलो अग्रता देखिएको छ । भने नेकपा (माओवादी केन्द्र) गोलाकार भित्रको हसिया हथौड़ाका उपमेयरको दोश्रो अग्रता देखिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ००:००  ७ : ३९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली