८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा -१ दिक्तेलमा गठबन्धनदलको प्यानलै विजयी

वडा -१ दिक्तेलमा गठबन्धनदलको प्यानलै विजयी



खाेटाङ,१जेष्ठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलमा गठबन्धनदलको टिमको प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा (एमाले)का गोपालचन्द्र आचार्यलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका राईले ११ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका आचार्यले ६ सय ७१ मत पाए भने नेकपा (एकीकृत) समाजवादीका किशोर आचार्यले ५० मत, राप्रपाका चन्द्र बुढाथोकीले ३३ र स्वतन्त्रमा हरिप्रसाद आचार्यले १ मत पाएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार ००:००  ११ : ०६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली