११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बिजयखर्क मैत्री समाज’को प्रथम साधारण सभा

‘बिजयखर्क मैत्री समाज’को प्रथम साधारण सभा



खोटाङ, ३० जेठ। ‘बिजयखर्क मैत्री समाज’ को प्रथम साधारण सभा काठमाडौंको बबरमहलमा सम्पन्न भएको छ । बबरमहलको कार्की ब्याङ्केटमा आइतबार प्रथम साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले देबराज पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ बिजयखर्कमा नै सामाजिक क्रियाकलाप गरी शिक्षा, स्वास्थ्य लगायतका विषयमा सक्दो सहयोग गर्ने लक्ष्यका साथ ‘बिजयखर्क मैत्री समाज’ नामक गैर नाफामुलक संस्था दार्ता गरिएको देबराज पोखरेलले बताउनुभयो । सभाले संरक्षकमा भोलनाथ पोखरेल, अध्यक्षमा देबराज पोखरेल, उपाध्यक्षमा युवराज कटवाल, महासचीवमा लालकुमार राई, सचिव कृष्णप्रसाद ढुङगाना, कोषध्यक्ष पशुपती पोखरेल, सह कोषध्यक्ष चन्चल पोखरेललाई चयन गरेको हो । यस्तै, सदस्यहरूमा ( खेमराज पोखरेल, धनबहादुर कार्की, राजेन्द्र ढुङ्गाना, दिनेश घिमिरे, त्रिलोक राई, जिवविर राई, दुर्गादवी पोखरेल, सुस्मीता खनाल (पोखरेल), दिपक कटवाल, सरोज राई र लक्ष्मीप्रसाद खनाललाई चयन गरेको जनाइएको छ ।

सल्लाहकारहरुः
उदय पोखरेल
राजकुमार पोखरेल
पुष्पा कटवाल
गणेश कटवाल
तोयानाथ ढुङ्गाना
नेत्र भट्टराई
गुरुप्रसाद ढुङ्गना
तेजप्रसाद ढकाल
कमल ढकाल
जगतबहादुर राई
हरिकुमार राई
धर्मराज पोखरेल
कृष्ण पोखरेल

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ००:००  ६ : ५३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली