११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसीसि ढलानमा जनगुनासो : छड्के अनुगमनमा नगरप्रमुख भट्टराई

पिसीसि ढलानमा जनगुनासो : छड्के अनुगमनमा नगरप्रमुख भट्टराई



खोटाङ,२४ असार । पिसीसि ढलानको कार्य स्टीमेट अनुसार नभएको व्यापक जनगुनासो आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई अनुगमनमा पुग्नुभएको छ।

मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित
वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि नगरप्रमुख भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुग्नुभएको हो।

असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको प्रमुख भट्टराईले बताउनुभयो । कोहि कसैलाई जानकारी नै नदिई निर्माणस्थल पुग्नुभएका नगरप्रमुख भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ००:००  ६ : ५३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली