८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति

उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति



खोटाङ । बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ ।

बौद्धिक समूह नेपालले वि.सं. २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाएपछि जीवना धरानको पव्लिक मावि र दिलीप दिक्तेलको सरस्वती माविमा कक्षा ११ मा भर्ना भएका छन् । दुवैले व्यवस्थापन विषय अध्ययन सुरु गरेको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताउनुभयाे ।

उत्कृष्ट अंक, जेहेन्दार, लगनशील र आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार ००:००  १२ : ३२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली