११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा डेङ्गुका बिरामी बढ्दो , १९ जनामा संक्रमण पुष्टि

खोटाङमा डेङ्गुका बिरामी बढ्दो , १९ जनामा संक्रमण पुष्टि



खोटाङ । जिल्लामा डेंगु शुक्रबारसम्म डेंगुबाट १९ जना बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार जिल्ला अस्पतालमा उपचारमा आउने १९ जनामा डेंगु देखिएको हो ।

डेंगु फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई बिहीबार तालिम दिइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जानकारी दिनुभयो ।

सबै पालिका, विद्यालयलगायत विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताउनुभयो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार ००:००  ६ : २३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली