११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष राईको निधन

जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष राईको निधन



खोटाङ । सडक दुर्घटनामा परि गम्भीर घाइते बनेका जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखर राईको निधन भएको छ । सडक दुर्घटनमा परि गम्भिर घाईते बनेका राईको सोमबार निधन एमाले खोटाङले जनाएको छ ।

विराटनगरस्थित न्यूरो अस्पतालमा लामो उपचारपछि घर फर्कनेक्रममा गाईघाटको बेल्टारमा निधन भएको नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरकमिटी अध्यक्ष गोपालचन्द्र आचार्यले जानकारी दिनुभयो । राईको निधनले सिङ्गो एमालेमा अपुरणीय क्षति भएको नगर कमिटी अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका सचिवालय सदस्यसमेत रहनुभएका स्वर्गीय राईको गत भदौ २ गते इटहरीबाट बाइक चढेर बिराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको माइक्रो भ्यानले ठक्कर दिँदा राईको टाउकोको देब्रे साइडमा गम्भिर चोट लागेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ००:००  २ : ४२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली