८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस प्रदेश-१ को संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त

नेपाली कांग्रेस प्रदेश-१ को संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त



खोटाङ । नेपाली कांग्रेस प्रदेश -१ को संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलका नेता उद्वब थापाले खोटाङ प्रदेश सभा `ख´बाट निर्वाचित राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार राईलाई प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको थापाले बताए । राई नेपाली कांग्रेस प्रदेश-१ समितिका महामन्त्री समेत हुन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ००:००  १ : १४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली