१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही ५/५ हजार दियो

केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही ५/५ हजार दियो



खोटाङ । केपिलासगढी गाउँपालिकाले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा सहभागी २५ जना खेलाडीहरुलाई ५ बैशाखमा गाउँपालिकामा कार्यक्रम गरी जनही पाँच हजार र सम्मान पत्र प्रदान गरेको हो ।

जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वणर्, १० रजत १३ काश्य ल्याउँदै केपिलासगढी गाउँपालिका प्रथम भएको थियो । खेलाडीहरुको प्रोत्साहनका लागि नगद पुरस्कार दिईएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । २८ चैतदेखि १ बैशाखसम्म १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता दिक्तेलमा भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ००:००  ११ : १८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली