८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मझुवा कालिका भगवती मन्दिरको पर्खाल भासियो !जिम्मेवार निकाय को ?

खोटाङ,१९ असार । धार्मिक तथा पर्यटकीयस्थल मझुवाकालिका भगवती मन्दिरको पर्खाल भासिएको छ। शुक्रबार राती परेको अविरल वर्षाका कारण मन्दिरको पर्खाल भासिदा मन्दिरको संरचना उच्च जोखिममा परेको हो ।गतवर्ष मात्रै पुरातत्व विभागबाट निर्माण गरिएको ऐतिहासिक मझुवाकालिका मन्दिर जोखिममा परेको हो। गुणस्तरहिनकाम गरेकै कारण पर्खाल भाँसिएको स्थानीयले आरोप लगाएका छन् । पर्खाल भासिदा ढुङ्गा,सिमेन्ट र बालुवाबाट निर्माण…