२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ जिल्ला शाखा खोटाङको ११ औं साधारण सभा सम्पन्न -दुई पत्रकार पुरस्कृत

खोटाङ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको साधारण सभा सम्पन्न भएको छ । शनिबार  दिक्तेलबजारस्थित समिक्षालयहलमा महासंघले सातौ जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत पत्रकारद्द्य राजकुमार भट्टराई (सर्गम) र  सबिना परियारलाई  विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।साधारणसभा उद्घाटन सत्रमा  पत्रकार भट्टराई र परियारलाई…