१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो बारेमा

बिरासत खबर पूर्वी पहाडी जिल्ला खोटाङबाट वि.सं. २०७८ सालबाट सञ्चालन भइरहेको निष्पक्ष सूचना सञ्चार हो । हामी स्वतन्त्र छौँ, हामी कुनै पनि राजनैतिक पूर्वाग्रहबाट टाढा छौँ । जे देख्छौँ, त्यही लेख्छौँ र श्रब्यदृष्य सामाग्रीमार्फत प्रसारण गर्ने गर्दछौँ ।

हामीले श्रव्यदृश्यमार्फत युट्युव पनि सञ्चालन गरेका छौं ।

www.youtube.com/@birasatkhabar

यदि तपाईहरुको गाउँठाउँमा घटेका घटना हामीलाई टिपाउनुहोस् हामी बनाउँछौँ त्यसलाई समाचार ।