२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङले गर्‍यो जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकगरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर  एघार लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो । भूकम्पपीडितका…