२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण

खोटाङ। दिक्तेलस्थित इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षिय टेकबहादुर खत्रीले १३ वर्षीया छात्रामाथि गरेको जबरजस्ती करणी घटनाप्रति जिल्लाका चार विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी रेखा कँडेल समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा ध्यानाकर्षण गराएका हुन् । ज्ञापन…