११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरीे र भारी वर्षातका कारण कृषि बालीमा क्षती

हावाहुरीे र भारी वर्षातका कारण कृषि बालीमा क्षती



खोटाङ, ३१ असोज । खोटाङमा बाला झुलेर पाक्न लागेको धानमा शनिबार बेलुकादेखी आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्रमा धानबाली लगायत विभिन्न नगदेबाली तथा परम्परागत बालीहरुमा क्षती पुगेको हो ।

पछिल्लो समय पहाडमा हावाहुरी र वर्षाका कारणले परम्परागत कृषि तथा नगदेबालीहरुमा क्षती हुदै आएको छ । जिल्लाका सबैजसो किसान दशैंमा टीकाको दिनमा व्यस्त भए पनि आइतबार बिहान धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट काम नै नलाग्ने गरी ढलेको कृषकहरुले बताएका छन् ।

गएराती परेको भारी वर्षा र हावाहुरीका कारण धानवालीमा क्षती भएको तर कहाँ-कहाँ क्षती भयो भन्ने बारे एकिन तथ्याङ्क उपलब्ध नभएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार ००:००  १० : ४९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली