११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी

राप्रपाको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी



काठमान्डौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राप्रपाको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कमल थापालाई हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।

आज बिहान सकिएको मतगणनाअनुसार अध्यक्षमा निर्वाचित लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याउनुभएको छ भने अध्यक्षका अर्का प्रत्याशी थापाले १ हजार ६ सय १७ मत प्राप्त गर्नुभयो।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ००:००  ६ : ५८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली