८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ अखिल अधिवेशन : मोहनको नेतृत्वमा ३५ सदस्य कमिटी गठन(नाम सहित)

खोटाङ अखिल अधिवेशन : मोहनको नेतृत्वमा ३५ सदस्य कमिटी गठन(नाम सहित)



खोटाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन खोटाङको २३ औं जिल्ला सम्मेलनबाट मोहन (संग्राम) पोखरेलको नेतृत्वमा ३५ सदस्य कमिटि गठन भएको छ । शनिबार दिक्तेल बजारस्थित समिक्षालय हलमा भएको सम्मेलनबाट अध्यक्ष पोखरेलको अध्यक्षतामा ३५ सदस्य कमिटि गठन भएको हो ।

सम्मेलनबाट उपाध्यक्षमा एम खड्का,सचिवमा विष्णु उपरकोटी,सह सचिवमा घनश्याम ढकाल र सुरेश प्रधान र कोषाध्यक्षमा मुस्कान राई चयन भएका हुन् ।

सदस्यमा अभिशेक घिमिरे, प्रकास पोखरेल, पुजा रेग्मि, विप्लव कोइराला, एलिना गिरी, प्रतिमा राई, सरस्वती परियार, सुसिला तिमिल्सिना, सृजना अधिकारी, मिना योगी, रुवी राई, ईश्वर आचार्य, विक्रम क्षेत्री, कैलाश खडरका, मिलन भुजेल, झगराज राई, अनिल आचार्य, उमेश रिजाल, शौगान राई, दिपक खतिवडा, स्नेहा राई, युवराज कट्वाल, सविन राई र प्रवेश राई चयन भएका हुन् ।

शिक्षाको राष्ट्रियकरणमा जोड,निजिकरणलाई निरुत्साहन,वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३ औं जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सम्मेलन सम्पन्न भएको हो । अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेकी केन्द्रिय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा उक्त सममेलन सम्पन्न भएको हो ।

सम्मेलनमा नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् पूर्व सामाजिक विकास  मन्त्री उषाकला राई पार्टी अध्यक्ष रामप्रसाद दंगाल, सचीव कुमार आचार्य, सचिवालय सदस्य सुरेन्द्रकुमार राई,,दिपनारायण रिजाल,विणादेवी राई लगायतका नेता तथा विद्यार्थी नेताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार ००:००  २ : ०३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली