११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन जनालाई कोरोना संक्रमण पूष्टि भएपछि

तीन जनालाई कोरोना संक्रमण पूष्टि भएपछि



खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लाको सबैभन्दा ठूलो नगरपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोरोना संक्रमण पूष्टि भएको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सचेत रहेर ‘आफु बच्न र अरुलाई बचाउन’का लागि समेत आग्रह गरेको छ । कोरोना संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको हो

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार ००:००  ३ : ४४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली