९ श्रावण २०८१, बुधबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेललाई कोरोना संक्रमण



महेन्द्रनगर । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको छ ।

‘परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्य लाभको प्रतिक्षासहित आइसोलेसनको यात्रा आरम्भ भयो,’ उहाँले फेसबुकमा लेख्नुभएको छ। हिजो मात्रै एमाले महासचिव शंकर पोखरेल र उनकी पत्नी सुजातामा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार ००:००  ७ : ५३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली