११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियू क्रान्तिकारी खोटाङले गर्‍यो!सडक जनमत संग्रह

अनेरास्ववियू क्रान्तिकारी खोटाङले गर्‍यो!सडक जनमत संग्रह



खोटाङ,१२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङको सदरमुकाम दिक्तेल बजारस्थित त्रिवेणी चोकमा सडक जनमत संग्रह गरेको छ ।

नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आयोजना गरेको उक्त मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत जायर गरेका थिए ।

जसमध्ये १ मत बदर भएको विद्यार्थी नेता पारश विराटले जानकारी दिए
संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको विद्यार्थी नेता विराटको भनाई छ । सरकारले एमसीसी बिना संशोधन पारित गरे आफूहरू सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार ००:००  १० : ०३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली