८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलत्कारपछि १३ वर्षीया बालिकाको हत्या

बलत्कारपछि १३ वर्षीया बालिकाको हत्या



लेटाङ, १३ फागुन । लेटाङमा बलत्कार पछी एक बालिकाको हत्या भएको छ ।

तीन दिन देखि विद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको आज बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो ।

लेटाङ ८ जाँते बजार र लालझोडा बिचको जंगलमा लास फेला परेको हो । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लेटाङ खबरको फेसबुकपेजबाट

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ००:००  १ : ३२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली