८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेष्ठ नागरिकलाई प्रमुख र उपप्रमुखले गरे सम्मान

जेष्ठ नागरिकलाई प्रमुख र उपप्रमुखले गरे सम्मान



खोटाङ, ६ चैत । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडाका ५१ जना महिला र ४१ जना पुरुष गरी ९२ जना जेष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरिजेष्ठ नागकिरलाई वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा कार्यालयद्वारा आयोजीत कार्याक्रममा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई र उपप्रमुख बिमला राईले दोसल्ला ओडाएर सम्मापत्रले सम्मान गर्नुभएको प्रमुख राईको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार ००:००  ५ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली