८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका उम्मेद्वारमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

एमालेका उम्मेद्वारमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण



सिन्धुपाल्चोक, २५ बैशाख । राति सुतिरहेका अवस्थामा काग्रेंसका कार्यकर्ताले एमालेका उम्मेद्वारमाथि आक्रमण गरेको छ । शनिवार बेलुकी १० बजे वलेफी गाँउपालिका-७ का एमालेको खुला सदस्यको उम्मेदवार लेखबहादुर तामाङमा माथि आक्रमण भएको एमाले वलेफी गाँउपालिका कमिटीले जानकारी दिएको छ ।

आक्रमणबाट तामाङको आँखा र अनुहारमा गहिरो चोट लागेको छ । सो घटनामा नेपाली कांग्रेस बलेफि गाँउपालिका -७ का सभापति निरबहादुर तामाङ र सोहि स्थान बस्ने सेरबहादुर तामाङ सहभागी भएको समेत एमालेका नेता तथा सोही वडाका अध्यक्षका उम्मेद्वार कार्केल लामाले बताएका छन ।

घाईते तामाङको खाडिचौरस्थित सदावहार अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ९ : २६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली