११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा नम्बर -१ दिक्तेलमा गठबन्धनदलको अग्रता

वडा नम्बर -१ दिक्तेलमा गठबन्धनदलको अग्रता



खोटाङ, ३१ बैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१को हालसम्म गणना गरिएको मत १ सय ५४ मा मेयर सुर्य चिन्हमा ६० नेपाली कांग्रेस रुख चिन्हमा ८१ राप्रपा हलो चिन्हमा ३ मत खसेको मुख्य निर्वाचन कार्यालय खोटाङले जनाएको छ।

उपमेयरमा सुर्य चिन्हमा ४६ गोलाकार भित्रको हसिया हथौड़ामा ८० छ भने राप्रपाको हलो चिन्हमा ७ मत खसेको हो । यस्तै, वडा अध्यक्षका लागि सुर्य चिन्हमा ५२ रुख चिन्हमा ८५ नेकपा (एकीकृत समाजवादी पार्टी) कलममा २ र राप्रपा हलो चिन्हमा ३ मत खसेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ००:००  ६ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली