३१ जेष्ठ २०८१, बिहिबार | Fri Jun 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्तेढुङ्‍गा गाउँपालिका: अरूणा देवी राईको अग्रता कायमै

जन्तेढुङ्‍गा गाउँपालिका: अरूणा देवी राईको अग्रता कायमै



खोटाङ,३१ बैशाख । जन्तेढुंगा गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट पालिका प्रमुख पदमा नेकपा माओवादी केन्द्रका अरूणा देवी राईको अग्रता कायमै रहेको छ।

माओवादी  केन्द्रका अरूणा देवी राईले १३ सय ४९ मत प्राप्त गरेकि छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) को तर्फबाट मेयरपदका उम्मेदवार शंकरबहादुर राईले १ हजार ५७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षका प्रत्यासी गठबन्धनका तर्फबाट खेमबहादुर खड्काले ११ सय ९८ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्दी विमला राईले १ हजार १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जन्तेढुंगाले बताएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ००:००  ९ : ५९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली