९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिका : वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित

केपिलासगढी गाउँपालिका : वडाध्यक्ष कांग्रेस र सदस्य एमालेका निर्वाचित



खोटाङ, ३१ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मत सहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यहरुमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेपाल वाइड डटकमबाट

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ००:००  १० : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली