११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङ : ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ : ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



धादिङ, २६ जेठ । धुनिबेँसीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिबेँसी नगरपालिका-६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका-५स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ००:००  ३ : ०७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली