२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मात्तीम केन्द्र बिन्दु बनाएर गयो ६ रेक्टरस्केलको भुकम्प



खोटाङ,१५ साउन । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम विर्ता आसपासलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । आइतबार विहान ८:१३ बजे ६ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पले जिल्लामा मानवीय, भौतिक र पशुचौपायलाई क्षति गरे नगरेको भन्ने बारेमा क्षतिको विवरण आइनसकेको खोटाङका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइले बिरासत खबरलाई बताउनुभयो । ।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ००:००  ९ : ४२ बजे