८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रहरी कार्यालय खोटाङमा बाल मैत्री कक्ष स्थापना

जिल्ला प्रहरी कार्यालय खोटाङमा बाल मैत्री कक्ष स्थापना



खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा बालमैत्री कक्ष स्थापना गरिएको छ । बालमैत्री कक्षको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गर्नुभएको हो । बालमैत्री कक्षमा बालबालिकाले अध्ययन गर्ने किताब राखिएको छ । भित्तामा विभिन्न ज्ञान दिने चित्रहरु कोरिएको छ ।

हिरासत बस्नुपर्ने अवस्थाका बालबालिकालाई समय कटाउन तथा शिक्षामा प्रेरणा जगाउने उद्देश्यले बालमैत्री कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार ००:००  ९ : ०१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली