८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा शुरु भयो मतदान

खोटाङमा शुरु भयो मतदान



खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि खोटाङमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । तोकिएको समय अनुसार बिहान ७ बजेबाट सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण तरिकाले मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाईले जानकारी दिनुभयो ।

जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । त्यी सबै मतदान केन्द्रहरुमा अहिले धमाधम मतदान भइरहेको छ ।

यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ००:००  ८ : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली