११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नु सबैको दायित्व हो :अध्यक्ष राई

विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नु सबैको दायित्व हो :अध्यक्ष राई



खोटाङ । विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नु सबैको दायित्व रहने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनु भएको छ । बुधबार साकेला गाउँपालिका- ५ सरस्वती माध्यामिक विद्यालयको ६९ औं वार्षिकत्सवको अवसरमा कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राईले विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नु सबैको दायित्व रहने र मात्र देश चलाउने मुख्य मानविय जनशक्तिहरू उत्पादन गर्न सकिने बताउनुभएको हो ।

शिक्षित नागरिक भोलिको सून्दर र विकासमुखि देश निर्माण गर्ने कणर्धार हो । अध्यक्ष राईले भन्नुभयो, “शिक्षा नै सर्वोपरी परिवर्तन र समृद्धिको प्रमुख वाहक हो ।” गाउँपलिका भित्र शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्ने सम्पूणर् विद्यालयहरूको भवन तथा भौतिक पुर्वाधारहरूलाई थप गुणस्तरिय निर्माणलाईसमेत प्राथमिकता दिने र साकेला गाउँपालिका भित्र अवस्थित सम्पूणर् प्रमुख सडक तथा शाखा सडकहरूको थप मर्मत कार्य भईरहेको तथा पूणर्रूपमा सरसफाई गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ००:००  ९ : २८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली