११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षा र हावाहुरीका कारण विद्यालयमा क्षती, विद्यालय पुन:निर्माण तत्काल गरिने

अविरल वर्षा र हावाहुरीका कारण विद्यालयमा क्षती, विद्यालय पुन:निर्माण तत्काल गरिने



खोटाङ । बिहीबार साँझबाट परेको अविरल वर्षा र हावाहुरिले दिप्रुङको एक विद्यालयमा क्षती पुर्‍याएको छ ।

हावाहुरीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे  मुलाबारीस्थित महेन्द्र तारा आधारभुत विद्यालयमा क्षती पुर्‍याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

विद्यालयमा लगाइएको जस्ताको छाना पुर्णरुपमा हावाले उडाएको छ भने  विद्यालयभीत्र राखिएका कम्युटर सिपियुसमेत पानीले भिजाएको जनाइएको छ ।

उक्त विद्यालय तत्काल पुन:निर्माण गरिने गाउँपालिका अध्यक्ष राईले प्रतिवद्वता जनाउनुभएको छ । हाल विद्यालयमा लगाइएको जस्ताको छाना उडाएपछी विद्यालय नाङ्गो अवस्थामा परिणत भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ९ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली