११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट

विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट



खोटाङ । विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका मानबहादुर मगरको घर जलेर नष्ट भएको हो ।

आइतबार दिउँसो दुई बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको वडाअध्यक्ष इखबहादुर राईले जानकारी दिनुभयो । आगलागि हुन साथ स्थानीय नेपाल प्रहरी भएर आगो नियन्त्रणमा लिएका थिए  ।क्षतिको विवरण भने आउँन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार ००:००  ७ : २३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली