११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराहपोखरी गाउँपालिकाको बजेट ३७ करोड ४७ लाख ५९ हजार

बराहपोखरी गाउँपालिकाको बजेट ३७ करोड ४७ लाख ५९ हजार



खोटाङ । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि  ३७ करोड ४७ लाख ५९ हजार बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

 

गाउँपालिकाको १३ औँ गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रमअनुसार सङ्घ र प्रदेश सरकार तथा गाउँपालिकाको आन्तरिक राजश्व एवम् बैङ्क मौज्दातलाई समेत समेटेर गाउँपालिका उपप्रमुख भूवलराज राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ००:००  १० : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली