११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा तीन पक्राउ एक फरार

गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा तीन पक्राउ एक फरार



खोटाङ । गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीस्थित रमितेडाँडामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

पक्राउ पर्नेमा जलेश्वरीका २६ वर्षीय दावा तामाङ, २८ वर्षीय हेमकुमार तामाङ, २६ वर्षीय मोहन तामाङ र ३२ वर्षीय खियामा तामाङ रहेका छन् । २८ वर्षीय बुद्धिमान तामाङ भने फरार भएका छन्।

गोरु काटेर भाग लगाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐसुलुखर्कले  उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । फरार तामाङको खोजी कार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ००:००  ८ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली