१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुस्तरी बोलको म्युजिक भिडियो सार्वजनिक

सुस्तरी बोलको म्युजिक भिडियो सार्वजनिक



खोटाङ । बरिष्ठ गाएक यसकुमार र अनु चाैधरिकाे स्वरमा रहेकाे सुस्तरी सुस्तरी बाेलकाे भिडियाे सार्वजनिक भएकाे छ । गीतमा यस कुमारकै लय कम्पाेज एस के बचच्चाकाे एरेन्ज र साजन शाहकाे मिक्सिङ्ग मास्टरिङ्ग रहेकाे छ ।

पछिल्लाे समय काठमान्डौँ महानगरपालिकामा मेयरमा वालेन शाहले जितेपछि काठमाडाैँ शहरकाे सडक पेटिमा ब्यापार गर्नेहरुलाई नगर प्रहरीले गरेकाे गतिबिधि र त्यसमा ब्यापार गर्नेहरुकाे समस्यालाई देखाईएकाे छ ।

जुन भिडियाेमा एक नगर प्रहरी र सडक पेटिमा ब्यापार गर्ने एक युवतिकाे प्रेमलाई समयसान्धर्बिक तरिकाले प्रस्तुत गरिएकाे छ ।
भिडियाेमा गाएक यसकुमारसँगै अनु थापा , राजेश घतानि , पन्छि तामाङ्ग , अनिता लामा लगायतकाे अभिनय रहेकाे छ ।

चर्चित निर्देशक निकेश खडकाले निर्देशक गरेकाे भिडियाेमा यस कुमारकै कथा उत्तम हुमागाईकाे छायाँकन र बिकास धमलाकाे सम्पादन तथा कलरिङ्ग रहेकाे छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ८ : ०३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली