५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी : किशोरी मृत प्रकरणमा एकजना पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् । किशोरी मृत अवस्थामा फेला परेपछि अनुसन्धानबाट रावाबेँसी  गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बिकलाई बुधबार महादेवस्थान काभ्रेस्थित घरैबाट नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर अन्तर्गत शुक्रबार जिल्ला अदालतबाट…