५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेपछि गर्भवतीको शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले औपचारिक रुपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एकजना मात्र कर्मचारी रहेको…