५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी गाउँपालिकामा ५ सय ११ जनाले गराए निःशूल्क स्वास्थ्य परिक्षण

खोटाङ । रावाबेँसी गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा काठमान्डौ मेडिकल कलेजको सहयोगमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र हरमटारमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५ सय ११ जना सेवाग्राहीले सेवा लिएका गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । सेवाग्राहीहरूको जनरल मेडिकल, स्त्री…